विराटनगरको फिल्ड अफिस हटाउने भारतको निर्णय

विराटनगरको फिल्ड अफिस हटाउने भारतको निर्णय

काठमाडौं : भारतले विराटनगरमा रहेको फिल्ड अफिस हटाउने निर्णय गरेको छ। भारतको विदेश मन्त्रालयल एक सूचना जारी गर्दै विराटनगरको फिल्ड अफिस हटाउने निर्णय भएको बताएको हो।

सन् २००८ मा कोशी नदीमा बाढी आएपछि भारतले विराटनगरमा फिल्ड अफिस खोलेको थियो। फिल्ड अफिस हटाउन लामो समयदेखि नेपालल अनुरोध गर्दै आएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे लगत्तै विराटनगरको फिल्ड अफिस हट्ने भएको हो।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij