यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य (सूचीसहित)

यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले नामावली सार्वजनिक गरेका हुन् ।
सोमबार बसेको नेकपाको सचिवालको पहिलो बैठकले पूर्व एमाले र माओवादी केन्द्रले दिएको नाम अनुमोदन गरेको थियो ।

नवगठित केन्द्रीय कमिटीमा पूर्वएमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका तर्फबाट २०० जना समावेश छन् । त्यस्तै ४५ सदस्य स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा अमिक शेरचन, अमृतकुमार बोहोरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा, सोमनाथ अधिकारी प्यासी भने आमन्त्रित सदस्य रहनेछन् ।

नामावली

https://drive.google.com/file/d/1v1fDxCCJljXF9DnGb8B8Im8Mi0DCxMeN/view

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij