बुटवल : नेक्स्ट रेभुलेसन नेपालले आयोजना गरेको मिस वेस्टन नेपालको प्रथम चरणको अडिसन सम्पन्न भएको छ। पश्चिम क्षेत्रमै पहिलो पटक शुरु भएको ब्इुटिप्याजेन्ट मिस वेस्टन नेपाल द हिडन ट्रेजरबाट संबन्धन प्राप्त हो ।
मिस वेस्टन नेपालकाे प्रथम अडिसनमा सहभागी ४० जना मध्य उत्कृष्ठ १५ जना अघिल्लो चरणको लागी छनोट भएका छन् ।
प्रशिक्षकहरु आलोक भट्राई, मिना प्रधान, शृष्टि घिमिरे, अनुपमा श्रेष्ठ, सागर शर्मा लगायतले उत्कृष्ठ १५ जना छनोट गरीएका नेक्ट रेभुलेसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले जानकारी दिए।
मिस वेस्टन नेपालमा बुधबारदेखि अघिल्ला चरणका तालीमहरु शुरु हुने कार्यक्रम निर्देशक शेराज मिया खानले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्