स्थायी राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समिति सुझाव संकलन गर्न जिल्ला जिल्ला जाने

स्थायी राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समिति सुझाव संकलन गर्न जिल्ला जिल्ला जाने

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिश गर्नका लागि बनेको विशेष समितिले जिल्ला जिल्लामा पुगेर सुझाव संकलन गर्ने भएको छ ।

समितिको बुधवार सम्पन्न बैठकले अधुरो कार्यविधिलाई अन्तिम रुप दिएर जिल्ला जिल्लामा पुगेर राजधानी र नामका बारेमा सुझाव संकलन गर्ने छ ।

कार्यविधिलाई अन्तिम रुप दिनसंयोजक दीपेन्द्र पुन मगर, रमा अर्याल र तुल्सी चौधरी रहेको उपसमिति बनाइएको छ ।

समितिको बैठकमा कार्यविधिका बारेमा छलफल भएको केही संशोधन गर्ने कुरा उठेको समिति सदस्य रमा अर्यालले बताइन ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij