कमेडियन कपिल शर्माका विवाहका तस्बिरहरु

कमेडियन कपिल शर्माका विवाहका तस्बिरहरु

मुम्बई : कमेडी किंग कपिल शर्माले १२ डिसेम्बरमा विवाह गरेका छन् ।

कपिलले प्रेमिका गिन्नी चतरथसँगको लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

यो विवाह गिन्नीको होमटाउन जालन्धरमा भएको हो ।

कपिल र गिन्नीको विवाहका तस्बिरहरु सार्वजनिक भएका छन् । हेरौँ केही तस्विरहरु

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij