‘छम्मा छम्मा’मा एलीको हट अवतार(भिडियाे सहित)

‘छम्मा छम्मा’मा एलीको हट अवतार(भिडियाे सहित)

मुम्बई । बलिउडमा अहिले पुराना गीतलाई रिमेक गरेर तयार पार्ने चलन बढेको छ ।

यसैले बलिउडमा नयाँ गीतको अभाव भएको हो कि भन्ने पनि देखिएको छ । यही क्रममा चलचित्र ‘फ्रड सैंया’मा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा नायिका एली अवरामलाई निकै नै सेक्सी अवतारमा देखाइएको छ ।

यो गीतको ओर्जिनल भिडियोमा नायिका उर्मिलाले नृत्य गरेकी थिइन् । यो गीत चलचित्र ‘चाइना गेट’मा समावेश छ ।

हेरौँ भिडियाे

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij