मनिता देवकोटा मिस युनिभर्सको शीर्ष १० मा

मनिता देवकोटा मिस युनिभर्सको शीर्ष १० मा

थुप्रै नेपालीहरुको आशा बोकेकी मनिता देवकोटा मिस नेपाल युनिभर्सको शीर्ष १० मा पुग्न सफल भएकी छिन् ।

नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिको शीर्ष १० मा समावेश छन् ।

मिस युनिभर्स २०१८ को फिनाले बैंककमा अहिले चलिरहेको छ । यसलाई एबीएस–सिबीएन च्यानल टुले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि नेपाल पहिलो पटक मिस युनिभर्सको शीर्ष १० मा पुग्न सफल भएको भन्दै फेसबुकमा स्टेटस लेखेकी छिन् ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij