सम्बन्धविच्छेद लगत्तै रोडिजका रघुले गरे दोस्रो विवाह (फोटोफिचर)

सम्बन्धविच्छेद लगत्तै रोडिजका रघुले गरे दोस्रो विवाह (फोटोफिचर)

विवाहको यो मौसमको फाइदा उठाउँदै रोडिजका रघु रामले पनि विवाह गरेका छन् । रघुले आफ्नी प्रेमिका नतालीसँग विवाह गरेका छन् ।

साउथको रिती रिवाजबाट भएको यो विवाहमा निकटका आफन्त र साथीहरुमात्रको संलग्नता थियो ।

रघु र नतालीको डेस्टिनेशन वेडिङको निर्णय अनुरुप विवाह गोवामा गरिएको थियो ।

रघुको यो दोस्रो विवाह हो । यसअघि उनले सन् २००६ मा नायिका सुगन्धा गर्गसँग विवाह गरेका थिए ।

यसैवर्ष सुगन्धासँग सम्बन्धविच्छेद गरेपछि रघुले नतालीको हात थामे । रघुका नजिकका साथी एवं रोडिजका साथी रणविजयले तस्बिर सेयर गरेर बधाई दिए ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij