बुटवल । बुटवललाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले खबरदारी सभा गरेको छ ।
राजमार्ग चौराहाबाट निस्केको र्याली बुटवल ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको छ ।
सभामा कांग्रेस नेता बालकृष्ण खाँण, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी छन् ।
हेरौ तस्वीरहरु
तस्वीरहरु : ध्रुवशरण ढुंगाना





प्रकाशित मिति : बिहिबार, माघ ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्