काठमाडौ । कांग्रेसको अवरोधका बीच सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ ।
कांग्रेस सांसद्हरुले रोष्ट्रम घेराउ गरिरहेकै समयमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले पेश गरेका हुन् ।
विधेयकमा कुनै पनि सांसद्ले छलफलमा भाग लिएनन् ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्