गुल्मीका पहिरो प्रभावितलाई कांग्रेस संसदीय दलले १ लाख सहयोग गर्ने

गुल्मीका पहिरो प्रभावितलाई कांग्रेस संसदीय दलले १ लाख सहयोग गर्ने

बुटवल-गुल्मीको सत्यवतीमा गएको पहिरो प्रभावितलाई कांग्रेस प्रदेश ५ संसदीय दलले १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। दलको बिहीबार बसेको बैठकले सो निर्णय गरेको संसदीय दलका नेता बलदेव शर्मा पोखरेलका स्वकिय सचिव संजीव बस्यालले जानकारी दिए ।

“अविरल वर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा साउन ६ गते पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै दलको तर्फबाट १ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ”–उनले भने ।

प्रकाशित मिति : बिहिबार, साउन १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij