कपिलवस्तु ।
कपिलवस्तुको शिवनगरमा बरामद गरिएका हतियार आफ्ना नभएको ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एक विज्ञप्ति निकाल्दै उक्त दाबी गरेको हो ।
विप्लव समूहका राप्ती ब्यूरो इन्चार्ज समरद्वारा जारी गरिएको विज्ञप्तीमा ती हतियार आफ्ना नभएर नियोजित रुपमा आफूहरुलाई दमन गर्न प्रहरी आफैले हतियार राखेर भ्रम पूर्ण प्रचार गराइएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्