अर्घाखाँचीको मालारानीमा कागेसका शोभाखर खनाल १०६ मत अन्तरले विजयी

अर्घाखाँचीको मालारानीमा कागेसका शोभाखर खनाल १०६ मत अन्तरले विजयी

अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाँउपालिका ३ क‍ो वडाअध्यक्षमा पदका लागि नेपाली कांग्रेस बिजय भएको छ। काग्रेसका उम्मेवदार शोभाखर खनालले आफनो प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनाललाइ १ सय ६ मतको अन्तर पछि पार्नुभएको हो काग्रेसका उम्मेवदार शोभाखर खनालले११ सय ५९ मत प्राप्त गरि विजयी हुनुभएको हो भने उहाका निकटत प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरि पराजित हुनुभएको हो। १ सय ६ मतको अन्तरले यमलाल पराजित भएका हुनुभएको हो। त्यस्तै राप्रपाका रणबहादुर खनालले ४ मत प्राप्त गर्नभएको छ । ९ मत बदर भएका छ वडा अध्यक्ष पदको लागि हिजो भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको थियो। मतदाताको अनुपातमा ७३. ८९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij