क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रदेश भेला आज पाेखरामा

क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रदेश भेला आज पाेखरामा

नेकपा क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रथम प्रदेश सम्मेलन आज पाेखरामा हुँदैछ ।


सम्मेलनकाे नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घघाटन गर्ने कार्यक्रम रहेकाे क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवदी अटलले बताए ।

२ दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्मेलनमा नवलपुर, कास्की, तनहू, गाेर्खा, लम्जुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दीका पाँच सय बढी प्रतिनिधिहरूकाे सहभागिता रहने छ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij