काठमाडौं ।
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको पदाधिकारी टुंगो लगाएको छ ।केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघले पदाधिकारी चयन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
अध्यक्ष र महामन्त्री यसअघि नै तोकिएको थियो भने थप पदाधिकारी आज चयन गरिएको हो ।
थप भएका पदाधिकारी यी हुन्
तुलसा पन्त (झापा) – उपसभापति
मुक्तिराज पौडेल (रुपन्देही) – उपसभापति
दिपक भट्टराई (तनहुँ) –महामन्त्री
उर्मिला थपलिया (धादिङ्ग) –महामन्त्री
प्रभातकुमार दाहाल (मकवानपुर) –महामन्त्री
बलदेव तिमल्सीना (सिन्धुपाल्चोक) –महामन्त्री
युवराज पाण्डे (स्याङ्जा) –महामन्त्री
प्रकाशित मिति : आइतबार, माघ १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्