बुटवल-नेपाली नेपाली कांग्रेस नेता तथा संसदिय दलका प्रमुख सचेतक वालकृष्ण खांणले रुपन्देहीको ओमसतिया गाउपालिकाका नेता तथा साबिक पडसरी गाबिस पुर्ब उपाध्यक्ष तथा नेपाली कांग्रेस पुर्ब गाबिस सभापति लाल बहादुर के.सि को निधन प्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको छ । विगतमा सच्चा जनप्रतिनिधिका रुपमा काम गरि पार्टिप्रति सकारात्मक सन्देश प्रवाह गर्नु भएका केसीको निधले सिगो पार्टिलाई ठुलाो क्षति पुगेको खाणंको भनाई छ । लोकतान्त्रिक आन्दोलनमा दृढ सन्कल्प गरेर लाग्ने नेता केशी लाई गुमाउन पर्दा निकै मर्महात भएको नेता खाणंले बताउनु भयो । कांग्रेस नेता केसिको असमाहिक निधनले नेपाली कांग्रेस रुपन्देहीलाई नै स्तब्द बनाएको भन्दै शोकको घडीमा नेता खाणंले सम्पुर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना र स्व. लाल बहादुर के.सि प्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्नुभयो । उहाले उहाको जिवनशैलिको अनुशरण गर्दै पार्टि सगठनमा लाग्नु पर्ने बताउनु भयो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्