तिलोत्तमा-गएराती रुपन्देहीको तिलोत्तमा ५ जनाको सामुहिक हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् ।
एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै डिएसपी खड्गबहादुर खत्रीले अनुसन्धानको लागि टोली परिचालन गरिएको जानकारी दिएका छन् ।
उनिहरुको बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेको छ ।
मृतकको विवरण खुलेको छैन भने प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्