नेपाली कांग्रेस सैनामैना नगरसमितीद्धारा १ देखि ११ वडा सम्म नै खटाइयो प्रतिनिधि ।।

नेपाली कांग्रेस सैनामैना नगरसमितीद्धारा १ देखि ११ वडा सम्म नै खटाइयो प्रतिनिधि ।।

सैनामैना

कांग्रेसको क्रियाशिल नविकरणगर्ने प्रक्रियामा सुरु गरिएको छ । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले आफ्ना क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण तथा नया सदस्यता बितरण तिव्र बनाएको छ । सोही बमोजिम नेपाली कांग्रेस सैनामैना नगरपालिका मा पनि क्रियाशिल सदस्यता नविकरण सुरु गरेको जनाएको छ ।
कांग्रेस कार्यकर्ताको सदस्यता नविकरणको साथै साधारण सदस्यलाई क्रियाशिल सदस्यता समेत प्रदान गरिने भएको छ । नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमिती बाट आएको परिपत्र सो अनुसारका कागजात समेत प्राप्त भई सकेकोले यसको बितरण सुरु गरिएको छ ।
सैनामैना १ देखि ११ वडा सम्म क्रियासिल नवीकरण तथा नया सदस्य थप गर्न सहजकर्ताको रुपमा भुमिका खेल्न को निमित्त नगर समिती बाट तपसिल बमोजिम प्रतिनिधि खटाइएको छ ।
वडा न १ सुर्यमान थारु ,वडा न २ टेक ब रेस्मी वडा न ३ कृष्ण प्र कडेल ,वडा न ४ तिलब बहादुर केसि वडा न ५ अर्जुन पौडेल , वडा न ६निर्मलागौतमरकिरणपोख्रल वडा न ७ यदु नाथ ज्ञवाली , वडा न ८ गुरु प्रसाद पराजुली वडा न ९ गुनाखर चालीसे वडा न १० प्रेम कुमार शर्मा वडा न ११ अर्जुन भण्डारी हरुलाइ खटाएको छ ।
यस अभियान ले कांग्रेस लाई थप बलियो बनाउने देखिन्छ सैनामैनामा पुराना कार्यकर्तालाई पुर्नताजगी प्रदान गर्ने । नविकरण फारम जिल्ला कार्यसमिती मार्फत क्षेत्रिय समिती प्रदेश समिती हुदै नगर÷गाउ र वडा हुँदै टोल टोल पुग्ने भएकोले यसलाई अर्थ पुण तरिकाले हेर्ने गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij