बुटवल ।
१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा बुटवलका एक होटल व्यवसायी पक्राउ परेका छन् ।
बुटवल–१३ जीतगढीस्थित होटल पोखराका सञ्चालक ५२ वर्षीय डम्मबरबहादुर पोखरेललाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । उनलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीक राठोरले बताए । उनीमाथी थप अनुसन्धान भइरहेको उनको भनाइ छ बालिका पोखरेलकी घर नजिकैकी हुन । बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीपरेपछि होटल सञ्चालकलाई शनिबार पक्राउ गरिएको बताइएको छ ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्