पोखरीमा डुबेर किशोरको मृत्यु

पोखरीमा डुबेर किशोरको मृत्यु

बुटवल ।
नुहाउने क्रममा पोखरीमा डुबेर रुपन्देहीको लम्बिनी सांस्कृतिक नगरपालिकामा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का १७ वर्षीय सदाव आलम रहेका छन् ।

आलम आफ्नो घरदेखि अन्दाजी १०० मिटर पूर्वमा रहेको पानीको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते आलमको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij