केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना पुष्टि

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना पुष्टि

काठमाडौं-काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका ४ जना कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जेलर लक्ष्मी बास्कोटाका अनुसार १६ भदौमा मृत्यु भएका ३ जना र १९ भदौमा मृत्यु भएका १ जनाको कोरोना पुष्टि भएको हो ।

केन्द्रीय कारागारमा रहेका कैदीमध्ये ४ जनाको १६ भदौमा मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij