रोल्पामा पहिरोले गोठ बगाउँदा दुई बालकको मृत्यु

रोल्पामा पहिरोले गोठ बगाउँदा दुई बालकको मृत्यु

रोल्पा-रोल्पामा पहिरोले गोठ बगाउँदा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।

लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँमा पहिरोले गोठ बगाउँदा सुतिरहेका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई पहिरोले गोठसहित बगाएको रोल्पा प्रहरीका डीएसपी नरेश सुवेदीले जानकारी दिए ।

ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा उनका छोरा ११ वर्षीय युवराज र ८ वर्षीय घर्तिको मृत्यु भएको सुवेदीको भनाइ छ । उनका अनुसार तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले दुई बालकको शव निकालेको हो ।

बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij