बुटवल
प्रदेश नं ५ प्रदेश सभाको छैठौं अधिवेशनको यही असोज २५ औं बैठक छ गते बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी प्रदेश सभाको छैठौं अधिवेशनको २५ औं बैठक यही असोज ६ गते मंगलबार दिनको १ बजे बस्ने जनाएको हो ।
मुलुकमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रदेश सभाको बैठक सूचना टासेर स्थगित गरिएको थियो ।
यसअघि गत साउन १८ गते प्रदेश सभाको छैठौ अधिबेशनको २४ औ बैठक बसेको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्