बुटवल
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड एक साइड तर्फ खुलाइएको छ ।
गएरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका-५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको थियो। अहिले एक साइडको बाटो खुल्ला गराइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असोज ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्