नेपालमा बिहीबार थप ४५७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी पछिल्लो २४ घण्टामा थप ४५७ जना कोरोनाबाट निको भएको जानकारी दिएको छ ।
यससँगै कोरोनामुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । कुल संक्रमितमध्ये ७२.७ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्