जसपाद्वारा प्रदेशको नाम र पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

जसपाद्वारा प्रदेशको नाम र पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

कपिलवस्तु, जसपा प्रदेश नं ५ का प्रदेश सांसद हरू द्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराएको छ। जसपा द्वारा प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न उक्त संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रदेश सभाको जनता समाजवादी पार्टीको संसदीय दल प्रदेश न ५ को नेता माननीय सहसराम यादव ले प्रस्ताव दर्ता गराएका छन्। प्रदेश सांसद विजय यादव ,माननीय सुमन रायमाझी ,माननीय पुर्ण मती ढेंगा मगर , सन्तोष पांडेय लगायत माननीय हरु को उपस्थित रहेको थियो । जस्को जानकारी तत्कालीन समाजवादी पार्टी प्रदेश ५ प्रवक्ता अकरम पठान ले दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij