बुटवल –पाल्पा रिब्दीकोण १ ख्याहा रुपन्देही सम्र्पक समाजद्धारा सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन गरेको छ ।
समाजले स्थापना काल देखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई कोरोना माहामारीले गर्दा असहज परिस्थितीमा पनि सामाजिक दुरी कायम गरि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले बताउनु भयो ।
नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसर पारेर समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गर्नु भएको समाजका महासचिव युवराज पराजुलीले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्