बुटवलमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

बुटवलमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल।
बुटवलमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै बुटवलमा संक्रमितको संख्या १ हजार ४ सय ७४ जना पुगेका छन्।बुटवल उपमहानागपालिकाका अनुसार वडाहरु ३ मा ४ जना, ४ मा ३ जना , ५ मा ५ जना , ६ मा १३ जना , ७ मा १ जना , ८ मा ५ जना , ९ मा ६ जना , १० मा ४ जना , ११ मा ७ जना , १२ मा २ जना , १३ मा २ जना , १६ मा २ जना , १७ मा १ जना , १९ मा १ जना र अन्यमा ३ जनामा गरि १ हजार ४ सय ७४ जना कोरोना संक्रमित रहेका छन्।

निको हुनेको संख्या ८ सय ५८ जना रहेको छ भने संक्रिय संक्रमितको संख्या ६ सय १६ जना रहेको छ।

प्रकाशित मिति : शनिबार, असोज २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij