दाङमा कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु

दाङमा कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु

काठमाडौं
दाङको तुल्सीपुर उपमहानगरपालिका १० की २० वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको हो।

कात्तिक १७ गते सुत्केरी भएकी महिलाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई कोरोना वार्डमा उपचार गरिँदै आएको अस्पतालले जनाएको छ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारको लागि आएर मृत्यु भएका संक्रमितहरुको संख्या २५ पुगेको छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij