सीमा मिचेको बिरोधमा माइतीघरमा चीन बिरुद्ध प्रदर्शन

सीमा मिचेको बिरोधमा माइतीघरमा चीन बिरुद्ध प्रदर्शन

काठमाडौं ।
चीनले नेपालको भूमि मिचेको भन्दै युवाहरुको एक समूहले राजधानी काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् ।

स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन् ।
युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा ’प्लेकार्ड ’ बोकेका प्रदर्शनकारीहरुले चीनले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरे ।

प्रदर्शनमा सहभागी युवाहरूले नेपालकमो उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताए ।

प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij