काठमाडौँ – शैक्षिक सत्र २०७६/०७७ का लागि चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले स्नातकोत्तर तहको शुल्क तोकेको छ ।
एमडिरएमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ भने एमडिएस क्लिनिकलको पनि समान २२ लाख ९९ हजार शुल्क तोकेको छ ।
आयोगले हिजो सोमबार सूचना जारी गरी शुल्कबारे जानकारी दिएको छ ।
अन्य शुल्कहरु

प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्