लायन्स स्टार्स द्धारा बालगृहमा न्यानो  कपाडा र  पोशाक वितरण

लायन्स स्टार्स द्धारा बालगृहमा न्यानो  कपाडा र  पोशाक वितरण

बुटवल
लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा सैनामैनामा रहेको अभियान नेपाल वाल गृहमा विद्याय पोशाक तथा न्यानो कपडा  प्रदान गरेको छ ।  मंगलबार क्लवले एक कार्यक्रमको आयोजना गरी वाल गृहमा रहेका वालवालिकाहरुलाई विद्यालय पोशाक तथा स्वीटर वितरण गरेको हो ।  तेस्रो कार्यक्रम अन्र्नगत सहयोग गरिएको हो । ९ जना विद्यार्थीहरुलाई स्वीकटर र पोशा क प्रदान गरिएको  अध्यक्ष शुसिल पाण्डेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्स ईन्टरनेशनल ३२५ वि २ नेपाल  पुर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठले लायन्स ईन्टर नेशनलका  संस्थापक मेल्वीनको जन्म जयन्तीको अवसरमा क्लवले गरेको सहयोगको काम उत्कृष्ठ रहेको बताएका थिए । उनले  विगतको दिनमा पनि लायन्स बुटवल स्टार्सले महत्वपुर्ण काम गरेको भन्दै आगामी दिनमा पनि सहयोग गर्दैै जाने कुरामा आफु विश्वस्त रहेको बताएका थिए ।
अभियान नेपाल बाल गृहका  अध्यक्ष तिलक साहीले  सबैको सहयोगबाट नै  वालगृह सञ्चालनमा आएको भन्दै सहयोगी मनहरुलाई धन्यावाद दिएका थिए ।  लायन्स ईन्टरनेशनल ३२५ वि २ नेपाल रिजन ३० चियर पर्सन आशिष कृष्ण श्रेष्ठ, जोन चियर पर्सन एम एल पाण्डे, संयोजक अब्दुल सलामद खान लगायतले आ आफ्नो धाराण  राखेका थिए ।

प्रकाशित मिति : मंगलबार, पुष २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij