संसद विघटनविरुद्धको आन्दोलनमा कांग्रेस कसैसँग मिल्नुहुन्न– महामन्त्री कोइराला

संसद विघटनविरुद्धको आन्दोलनमा कांग्रेस कसैसँग मिल्नुहुन्न– महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउएका छन ।सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन।
नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने महामन्त्री कोइरालाको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने दावी गर्दै उनले कार्यकर्ताहरूलाई एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको बताए।

प्रकाशित मिति : सोमबार, माघ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij