भैरहवा-रोटरी क्लव अफ भैरहवा ले श्रीसत्य साई बृद्ध आश्रम बाला पुर भैरहवा मा फलफुल वितरण गरेको छ । १सय१६ औं अन्तराष्ट्रिय रोटरी स्थापना दिवस को अवसर पारेर क्लवले श्रीसत्य साई बृद्ध आश्रम मा फलफुल वितरण गरेको हो ।
क्लव का पुर्व अध्यक्ष संजिव शर्मा रेग्मी को नेतृत्व मा आश्रम की अध्यक्ष माया खराल लाई फलफुल हस्तान्तरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रम मा क्लव का उमेश आचार्य,राजु न्यौपाने,प्रदिप पौडेल,राम प्रसाद पन्थी,सुमन पौडेल लगायत को सहभागिता रहेको थियो ।
कार्यक्रम मा क्लब का पुर्व अध्यक्ष सजिव शर्मा रेग्मी ले आगामी मा दिन मा पनि आश्रम मा आफुहरु को सहयोग निरन्तर रहने बताउदै आश्रम मा रहेका बृद्ध बृद्धाहरु को स्वास्थ्य परिक्षण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आश्रम की अध्यक्ष माया खराल ले समाज मा रहेका सघ, सस्था हरु को सहयोग ले आश्रम सचालन गर्न सहज भएको बताउनु भयो ।
क्लब का सचिव कमल कोइराला को सचालन तथा कोषाध्यक्ष सुदर्शन पन्त को स्वागत मा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्