नेपाल समूहको निर्णयः कारबाही नमान्ने, अलग पार्टी पनि नबनाउने

नेपाल समूहको निर्णयः कारबाही नमान्ने, अलग पार्टी पनि नबनाउने

काठमाडौं ।

नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । र, पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने यो समूहले निर्णय गरेको छ ।

नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको मंगलबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ ।

‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजनलाई छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘यस्तो पार्टी विधान, पद्धति र समान्यता विपरितको कार्यको हामी भत्र्सना गर्दर्छौं ।’

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij