संसद विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ आइतबार

संसद विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ आइतबार

काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ ।  बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले निरन्तरता पाउने छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij