बुटवल
सामाजिक क्षेत्रमा क्रियासिल राउण्ड टेवल नेपालद्धारा सिद्धार्थ बाल तथा महिला अस्पताल बिपाप मेसिन हस्तारण गरेको छ ।
कोरोना संक्रमण भइसकेको ब्यतिmलाई सास फेर्न समस्या परेकालाई भेंटिलेटरमा जडित एयरइन्टोइपुर एयरबेज आपूर्ति गर्ने उपकरण(विपाप) प्रदान गरिएको बुटवल टाईगर्स राउण्ड टेवल २८ कोषाध्यक्ष प्रदिप शाक्यले जानकारी दिए ।
राउण्ट टेवल नेपालको लाइफ लाइन कार्यक्रम अन्र्तगत नेपाल भित्र कोभिड उपचार भइरहेका बिभिन्न ठाउमा सरकारी अस्पताललाई मेसिन बितरण गर्दै आयको छ ।
राउण्ड टेवल नेपालको अहिले सम्म २५ लाख बराबरको मेसिन हस्तारण गरिसकेको र आफ्नो च्याटर बाट बिभिन्न स्थानमा बितरण गरेको तसै अन्र्तगत मंगलबार बुटवल टाइगर्स राउण्ड टेवल २८ बाट सिद्धार्थ बाल तथा महिला अस्पथाल लाई २ ओटा मेसिन हस्तारण गरेको राउण्ड टेवल २८ का उपाध्यक्ष उमेश अमात्य ले बताए ।
कार्यक्रममा बुटवल टाइगर्स राउण्ड टेवल २८ का अध्यक्ष आनन्द ओझाले आम्दा अस्पताल का ब्यवस्थापक धुर्व श्रेष्ठ लाई हस्तारण गरेका हुन ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्