शान्ति समाजले मनायो कोरोनाका विरामी तथा स्वास्थ्यकर्मीसँग स्थापना दिवस

शान्ति समाजले मनायो कोरोनाका विरामी तथा स्वास्थ्यकर्मीसँग स्थापना दिवस

बुटवल । मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । समाजले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत  कोभिड संक्रमित बिरामिहरु तथा स्वास्थ्यकर्मीहरु गरि १५५ जनालाई खाजा खुबाएको छ । यस्तै समाजले सृजनसिल समाजद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७,००० बराबरको सहयोग गरेको छ ।

कार्यक्रममा केन्द्रीय सभापति गोबिन्द खनाल, सचिव मिना ढकाल, रुपन्देहीका सभापति  डिपी खनाल, सचिव कपिल ज्ञवाली, सहसचिव कृष्ण पाण्डे, पूर्व सभापति हरिस ढकाल, अभियान्ता रिता केसी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij