बुटवल -नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री बालकृष्ण खाणको विशेष पहलमा गैर आवासीय संघ बालुवाटारबाट उपलब्ध भएको ५ थान १० लिटरको अक्सिजन निर्माण मेसिन रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रमका विच उक्त अक्सिजन निर्माण मेसिन खाणको पहलमा नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले भिम अस्पताल विकास समिति भैरहवाका अध्यक्ष नारायण प्रसाद भण्डारील हस्तान्तरण गरेका हुन
मेशिन ग्रहण गर्दै अध्यक्ष भण्डारीले नेता खाणको पहल र सहयोग सराहनीय भएको भन्दै आगामी दिन पनि अस्पताल विकासको लागि सहयोग गर्न आग्रह गरे।
प्रकाशित मिति : बिहिबार, असार १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्