लायन्स,लियो स्टार्स द्धारा रक्तदान

लायन्स,लियो स्टार्स द्धारा रक्तदान

 

बुटवल

लायन्स क्लब बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बिहिबार बुटवलको रक्तसंचार केन्द्रमा रक्तसंचारको प्रबिधिक सहयोग रक्तदान गरेको छ । नवनिर्वाचीत अध्यक्ष एन्जील खानले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन । अब ९० दिनमा रक्तदान गर्ने खानले बताए ।

रक्तदान कार्यक्रममा ६३ जनाले रक्तादान गरेका संयोजक डिएस भट्टराइले जानकारी दिए । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका द्धितिय भवाइस गर्भनर नवराज न्यौपाने ले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे ।

त्यतै कार्यक्रमा डिपुटी एसक्युचिफ अर्जुनमान शैजु , डिष्ट्रिक डिपुटी चिफ संन्दिप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ ,रिजन चेयरपर्सन एमएल पाण्डे ,लियो एरिया ४ चिफ सुमन अधिकारी ,लियो स्टार्सका अध्यक्ष विनोद कुमार जयसवाल लगाएत बोलेका थिए ।

 

प्रकाशित मिति : बिहिबार, असार १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij