विमला वली फेरि एमालेमा

विमला वली फेरि एमालेमा

बुटवल – केहिदिनदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेश सदस्य विमला खत्री वली एमालेमा खुलेकी छिन् । नेकपाबाट चुनाव लडेकी वली यसअघि माओवादी केन्द्रमा खुलेकी थिइन् ।

सत्ताको चरम रस्साकस्सी चलिरहेको बेला वली एमालेमा खुल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी केहिदिनदेखि सम्पर्कविहीन भएको चर्चा चलेको थियो । तर सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले संसदीय दलमा रहेको बताएकी छिन् । उनी श्रीमान् उत्तरकुमार वलीको मृत्युपछि तत्कालीन नेकपाबाट चुनाव लडेर जितेकी थिइन् ।

 


ADVERTISEMENT

 

 

प्रकाशित मिति : सोमबार, साउन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij