पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नगर्ने त्रिविको निर्णय

पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नगर्ने त्रिविको निर्णय

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित कुनै पनि परीक्षा स्थगित नहुने भएका छन् । आज बसेको त्रिभुवन विश्वविद्यालयको बैठकले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ५ भदौसम्मका कुनै पनि परीक्षा स्थगित नहुने र त्यसपछि तोकिने परीक्षाका लागि परिस्थिति हेरेर पुनःविचार गरिनेछ ।

‘५ भदौपछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षाबारे पुनःविचार गरिन्छ,’उनले भने, ‘तर, हाल निर्धारण भइसकेका परीक्षा रोकिने छैनन् । स्वास्थ्य मापदण्ड पालना गराएर परीक्षा सञ्चालन गर्छौं ।’

प्रकाशित मिति : आइतबार, साउन २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij