बर्षा प्रभावितको सहयोगमा जुट्न कङ्रेसको आग्रह

बर्षा प्रभावितको सहयोगमा जुट्न कङ्रेसको आग्रह

भैरहवा-नेपाली काङ्ग्रेस रुपन्देहिले अबिरल बर्षाका कारण प्रभाबितहरुको सहयोगमा जुट्न आफ्ना कार्यकता र सरकारी निकायलाइ आग्रह गरेको छ । लगातारको बर्षाले जिल्लाका विभिन्न ठाउँहरु डुबानमा पर्नुका साथै भौतिक नोक्कानी पुर्याएको छ । त्यस्तो डुबान प्रभाबितहरुलाइ उद्दार र सहयोग गर्नु मानबिय दाहित्व समेत भएकाले कार्यकताहरुलाइ आ आफ्नो स्थानबाट सहयोगमा जुट्न अपिल गरिएको काङ्ग्रेस रुपन्देहिका सचिब राम कृष्ण खाणले जानकरी दिए । साथै बर्षा र बाडी प्रभाबितहरुलाइ उद्दार गरि सहयोग गर्न काङ्ग्रेसले केन्द, प्रदेस र स्थानिय सरकारसग पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij