आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न शान्ति समाजको माग

आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न शान्ति समाजको माग

बुटवल – आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्नका लागि शान्ति समाजले माग गरेको छ ।

अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति समाजले देशभर कार्यक्रमको आयोजना गरी आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमोदन गर्न माग गरेको हो ।

शान्ति समाज रुपन्देहीले शाखाले बुटवलको चौराहामा आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्नका लागि विभिन्न प्ले कार्डसहित प्रर्दशन गरेको गदैै सो माग गरेको हो ।

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष डिपि खनालले आणविक अस्त्रले धेरै क्षति हुने भएकाले नेपालले आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमोदन गर्न माग गरे ।

प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij