चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिन सरकारलाई निर्देशन

चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिन सरकारलाई निर्देशन

lzIff ;ldltsf] a}7s k|ltlglw;ef lzIff tyf :jf:Yo ;ldltsf ;efklt hok'/L 3tL{sf] cWoIftfdf l;+xb/af/df cfOtaf/ a;]sf] a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका सन्तानलाई कानूनअनुसार आरक्षण दिन सरकारलाई निर्देशन दिएको छ ।

सम्भव भएसम्म कानूनमा टेकेर उनीहरूलाई आरक्षणको सुविधा दिनका लागि सरकारलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीले भने विगतमा पाउँदै आएको सुविधा निरन्तर हुनुपर्ने माग राख्दै आएका थिए ।

यसका साथै समितिले मिर्गौलासम्बन्धी समस्याका लागि पनि विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ । डायलेसिसको माध्यमबाट उपचार गर्नु राम्रो हो‚ अथवा किड्नी ट्रान्सफर गर्नु राम्रो हो भन्ने विषयमा बहस उठिरहेकाले यस विषयमा पनि विज्ञहरूसँग छलफल गर्ने निर्णय गरिएको सभापति घर्तीले बताइन् ।

प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij