बुटवल –रुपन्देहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी गाउँपालिका–५ का ३२ वर्षीय अमित कुमार उपाध्याय रहेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।
उपाध्याय सोमबार पौडी खेल्ने क्रममा डुबेर घाइते भएको प्रहरीले जनाएको छ । लगत्तै उनलाई उपचारको लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्