रुपन्देहीको तिलोत्तमामा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ

रुपन्देहीको तिलोत्तमामा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ

बु्टवल – रुपन्देहीमा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगरका २८ वर्षीय सन्दिप थापा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

थापालाई प्रहरीले बाट १ थान कटुवा पेस्तोलसहित तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो । उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij