बुटवलको ज्योतिनगरमा एभरेष्टको स्कुल बस दुर्घटना,१० बिद्यार्थी घाइते !

बुटवलको ज्योतिनगरमा एभरेष्टको स्कुल बस दुर्घटना,१० बिद्यार्थी घाइते !

file photo

बुटवल

बुटवलको ज्योतिनगरमा स्कुल बस दुर्घटना हुदाँ १० जना बिद्यार्थी घाइते भएका छन् । बुटवलको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको हो ।

ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएकाले डाइभर कृष्ण पुनले बसलाइ रुखमा ठोक्काएर बिद्यार्थी बचाँएको प्रतक्क्षदर्शीले बताएका छन् । घाइते सबैलाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले  जानकारी दिएको छ ।

एक महिना बन्द रहेका बिद्यालयहरु आजै देखि भौतिक रुपमै संचालन भएका हुन् ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij