काठमाडाैँ – प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी अब पास हुने बताएका छन् । एमसीसी आजकाे संसद् बैठकमा टेबुल भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माकाे तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा टेबुल गरेका हुन् ।
बैठकपछि संसद् भवनबाट बाहिरिएका प्रधान मन्त्री देउवाले पत्रकारहरूकाे प्रश्नमा भने— ‘टेबुल भइसक्याे, अब एमसीसी पास हुन्छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्