माओवादी लाई जनताले निर्नायक शक्ति बनाउने छ्न – संविधानसभा सदस्य पहाडी

माओवादी लाई जनताले निर्नायक शक्ति बनाउने छ्न – संविधानसभा सदस्य पहाडी

 

सैनामैना -नेकपा माओवादी देशको परिवर्तनकारी शक्ति भएकाले आगामी निर्वाचनमा जनता ले निर्नायक शक्ति बनाउने छ्न ।उक्त कुरा संविधान सभा सदस्य बिनोद पहाडी ले आज सैनामैना मा पार्टीको चुनावी कार्यालय उद्घाटन गर्दै बताउनु भएको हो । पार्टीको केन्द्रीय अनुशासन आयोग का सदस्य समेत रहेका पहाडीले मुलुक माओवादी को एजेन्डा मा चलिरहेको ले जनता ले माओवादी लाई बलियो शक्ति प्रदान गर्ने बिश्वास व्यक्त गर्नुभयो , उहाँ ले सघियता गणतन्त्र समावेशीकरणका मुद्दा उठाएर जतनालाइ अधिकार दिलाएको बताउनु भयो कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सैनामैना का अध्यक्ष नारायण महतले सैनामैनाको बृहत बिकास को अबधार्णा माओवादी सङ भएको कुरा बताउनु भयो ।महिला नेता दिपिका शर्मा शान्ति बराल जानकी शर्मा धन बहादुर बिक बेदराज भण्डारी लगायत ले मन्तव्य राख्नु भएको थियोे मुकुन्द दुधराजको अध्यक्षता मा हुम बहादुर राना को उदघोसन मा कार्यक्रम भएको थियोे बासगढीमा आयोजीत समारोह मा सयौ जनसभागीता थियोे

प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij